नेपालमा व्यवसाय सञ्चालन गरिरहेका उपभोग्य सामान कम्पनीहरुले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएका छन्। इन्डिया टाइम्सका अनुसार पेप्सिकोको बोटलर वरुण बेभरेज, डाबर, आईटीसी, मरिको र एचयूएलले नेपालमा उनीहरुको भारतीय सूचीकृत कम्पनीमार्फत व्यवसाय गरिरहेका छन्। वरुण बेभरेजको नेपाली व्यवसायले ३ प्रतिशत राजस्व योगदान गर्ने रिलायन्स कन्जुमर प्रडक्ट्स पनि जुलाईमा मात्रै यही वर्ष क्याम्पा सफ्ट ड्रिंक्समार्फत नेपाली बजारमा प्रवेश गरेको थियो। उसले चौधरी ग्रुपसँग साझेदारी गरी
Posted inSamachar
नेपालमा व्यवसाय गर्ने भारतीय कम्पनी भन्छन्- घटनाक्रम नियालिरहेका छौँ

