जेनजी आन्दोलनका क्रममा काठमाडौँ उपत्यका लगायत देशका धेरैजसो मुख्य सहरमा आगजनी र तोडफोड भए। सरकारी सम्पत्तिदेखि लिएर नेता तथा सार्वजनिक व्यक्तित्वका निजी सम्पत्ति पनि निशानामा परे।मुख्य दलका कार्यालय ध्वस्त भए।सोमबार जेनजीको शान्तिपूर्ण आन्दोलनमा व्यापक दमन भएपछि भोलिपल्टको प्रदर्शनमा भड्किएको विध्वंशात्मक गतिविधिले देशलाई सन्नाटामा पुर्यायो।पहिलो दिन १९ जनाले प्रहरीको गोली खाएर सहादत प्राप्त गरे भने हालसम्म यही आन्दोलनका कारण ३६ जनाले ज्यान गुमाएको पुष्टि भइसकेको छ।नयाँ परिस्थितिमा पुगेको द
Posted inSamachar
देशकै बागडोर सम्हालेको पार्टी एमालेको मुख्यालय (तस्बिरहरू)

