आन्दोलनरत समूह जेनजीले राष्ट्रपति, प्रधानसेनापति र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच भइरहेको छलफल सकारात्मक दिशामा रहेको जनाएको छ।केहीबेरअघि आजैका मितिमा कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्न अल्टिमेटम दिएको जेनजीले भर्खरै अर्को अद्यावधिक सन्देश सार्वजनिक गरेको हो।राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच छलफल भइरहेको र कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सम्बन्धमा छलफल धेरै सकारात्मक रहेको जेनजी समूहले जनाएको
Posted inSamachar
राष्ट्रपति, प्रधानसेनापति र सुशीला कार्कीबीचको वार्ता सकारात्मक: जेनजी

