तनहुँमा बिहीबार दुई महिला मृतावस्थामा फेला परेका छन्। सेती नदी र बुल्दीखोलामा दुई महिला मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार व्यास नगरपालिका–३ देउरालीनगरस्थित सेती नदीमा एक वृद्धाको शव फेलापरेको छ। नदी किनारमा अन्दाजी ५५-६० वर्षीया वृद्धाको शव फेलापरेको हो। स्थानीयवासीको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले महिलाको शवको मुचुल्कासमेतको प्रारम्भिक कार्य गरी शव परीक्षणका लागि प्रदेश अस्पताल दमौलीमा
Posted inSamachar
दुई महिला मृत फेला, पहिचान खुलेन

