शेखर गोल्छाको दृढता- हामी पनि प्रभावित भयौँ तर अझै सशक्त भएर रोजगारी सिर्जना र लगानी गर्न प्रतिबद्ध छौँ

शेखर गोल्छाको दृढता- हामी पनि प्रभावित भयौँ तर अझै सशक्त भएर रोजगारी सिर्जना र लगानी गर्न प्रतिबद्ध छौँ

व्यवसायी शेखर गोल्छाले अझै सशक्त भएर देशमा रोजगारी सिर्जना र लगानी गर्न प्रतिबद्ध रहेको बताएका छन्। जेनजी प्रदर्शनको क्रममा आफू र आफ्नो परिवार पनि प्रभावित भएको तर निराश वा विचलित नभएको प्रस्ट पारेका छन्। ‘आजको सुनौलो बिहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस् भन्ने कामनासहित हामी पनि अझै सशक्त रुपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहन्छु’, आगोले ध्वस्त आफ्नो संरचनाको गेटको तस्बिर राख्दै उनले भनेका छन्। 

Read the news at:
शेखर गोल्छाको दृढता- हामी पनि प्रभावित भयौँ तर अझै सशक्त भएर रोजगारी सिर्जना र लगानी गर्न प्रतिबद्ध छौँ

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
शेखर गोल्छाको दृढता- हामी पनि प्रभावित भयौँ तर अझै सशक्त भएर रोजगारी सिर्जना र लगानी गर्न प्रतिबद्ध छौँ

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
शेखर गोल्छाको दृढता- हामी पनि प्रभावित भयौँ तर अझै सशक्त भएर रोजगारी सिर्जना र लगानी गर्न प्रतिबद्ध छौँ

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
शेखर गोल्छाको दृढता- हामी पनि प्रभावित भयौँ तर अझै सशक्त भएर रोजगारी सिर्जना र लगानी गर्न प्रतिबद्ध छौँ

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
शेखर गोल्छाको दृढता- हामी पनि प्रभावित भयौँ तर अझै सशक्त भएर रोजगारी सिर्जना र लगानी गर्न प्रतिबद्ध छौँ

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  एनएमबि बैङ्कको नयाँ अटो लोन योजना: ७.१३ प्रतिशत ब्याजदरमा सवारी साधन किन्न सकिने

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *