नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठन गरिने अन्तरिम सरकारलाई संविधानसँग जोड्नैपर्ने बताएका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत भिडिओ अपिल जारी गर्दै उनले अब बन्न अन्तरिम सरकारलाई २०७२ को संविधानअन्तर्गत नै राखिनुपर्ने अन्यथा देशले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका हुन्। आन्दोलनकारी जेन-जीका प्रतिनिधिले नै छानेका व्यक्तिको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने तर त्यसलाई संविधानभित्र नै पारिनुपर्नेमा सांसद थापाले जोड
Posted inSamachar
संविधानसँग जोडिएन भने अन्तरिम सरकारले दिने समाधान स्थायी हुन सक्दैन: गगन थापा

