जेनजी अर्थात् नयाँ पुस्ता। सन् १९९० को दशकको अन्त्यतिर र सन् २००० दशकको सुरुतिर जन्मिएका मानिसहरूलाई 'जेनरेसन जी' अर्थात् 'जेन जी' भन्ने गरिएको छ। यो पुस्ताकाले राजनीतिमा खासै चासो राख्दैनन् भन्ने गरिन्छ। किनभने उनीहरूको दिनचर्या स्कुल, कलेज र मोबाइल-ल्यापटपमा बित्छ। बाहिरको कुरामा दिमाग लगाउनुभन्दा प्रविधिमा रमाउनमा खुसी हुने पुस्ता हो जेनजी। धेरैजसोले भन्ने पनि गर्थे, 'हामी राजनीति बुझ्दैनौँ।'तर, त्यसो भन्ने युवाहरूले देशमा अभूतपूर्व राजनीतिक उथलपुथल ल्याइदिएका छन
Posted inSamachar
‘राजनीतिमा रुचि छैन’ भन्नेहरूले नै जब राजनीति बदलिदिए…

