नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले जेन-जीसँग सम्बन्धित फेसबुक हटाउनुको कारणबारे स्पष्टीकरण दिएकी छन्। खासमा आफ्नो त्यो फेसबुक स्टाटस वास्तविक जेन-जीविरुद्ध नभई आन्दोलनका नाममा आफ्नो घरमा तोडफोड र लुटपाट गर्नेहरूविरुद्ध भएको तर अहिलेको संवेदनीशल समयमा त्यसको गलत अर्थ लाग्ने देखेर हटाएको उनले बताएकी छन्। साथै यस क्रममा उनले ८३ वर्षका आफ्ना ससुरालाई जलाउने प्रयास भएको दाबी पनि गरेकी छन्। ‘मैले मेरो फेसबुक स्टाटस हटाएँ। हटाउनुपर्ने कारण:&nbs
Posted inSamachar
रामकुमारी झाँक्रीले जेन-जीविरुद्ध किन लेखिन् त्यो स्टाटस, पछि किन हटाइन्?

