आफ्नो जीवनको ३१ वर्ष वकालत पेसामा बिताएकी सुशीला कार्कीले नेपालको पहिलो महिला प्रधानन्यायाधीश बनेर कीर्तिमान कायम गरेकी थिइन्। उनै कार्कीलाई नेपालको पहिलो महिला प्रधानमन्त्री बनेर इतिहासमा नाम लेखाउने अवसर पनि प्राप्त भएको छ।शुक्रबार राति उनले अन्तरिम सरकारको प्रधानमन्त्रीको शपथ लिएकी छन्। नौ वर्ष न्यायमूर्ति रहेकी उनी जेन–जी प्रदर्शनकारीबाट प्रधानमन्त्रीमा अघि सारिएकी हुन्। उनको सरकारले अब चुनाव गराउने म्यान्डेट पाएकी छन्।बोल्ड र निडर स्वभावसुशीलाको परिवारको पृष्ठभूमि राजनीतिक थियो। उनका
Posted inSamachar
सुशीला कार्की : पहिलो महिला प्रधानन्यायाधीश, पहिलो महिला प्रधानमन्त्री

