१ साउन, काठमाडौं । सर्लाहीको लालबन्दीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा रौतहटको बृन्दाबन नगरपालिका-७ का ३० वर्षीय विनेश पासवान रहेका छन् । लालबन्दी नगरपालिका-१ लखनदेही पुल नजिकै न्यू माँ राजदेवी खाद्य उद्योगमा ना.६ ख ७५५० नम्बरको ट्रकमा भुस लोड गर्ने क्रममा उनलाई करेन्ट…
Posted inSamachar
ट्रकमा भुस लोड गर्ने क्रममा करेन्ट लाग्दा सहचालकको मृत्यु, २ मजदुर घाइते
