पूर्वमन्त्री तथा राष्ट्रियत स्वतन्त्र पार्टी (रास्वपा) का नेता सुमना श्रेष्ठले आफू नवगठित अन्तरिम मन्त्रिपरिषद्मा मन्त्री बन्न नजाने स्पष्टीकरण दिएकी छन्। धेरै साथीहरूले मन्त्री बन्न लागेको हो भनी म्यासेज/फोन गरेर सोधेको भन्दै उनले आफू सरकारमा सामेल नहुने बताएकी हुन्। ‘म अन्तरिम मन्त्रिमण्डलमा जान लागेको हैन, मेरो यस सरकारप्रति पूर्ण समर्थन छ। यो सरकारलाई असफल हुने सहुलित छैन पृष्ठभूमिमा बसेर यो सरकारलाई सफल गराउन मेरो अनुभव, सञ्जाल र समय दिनेछु, तर कुनै मन्त्रीको
Posted inSamachar
सुमना श्रेष्ठको स्पष्टीकरण : म अन्तरिम मन्त्रिमण्डलमा जान लागेको हैन

