नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई समर्थन गरेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेनजीहरूमाथि बर्बर दमन गर्नेहरूमाथि कारबाही हुनुपर्ने माग गरेका छन्। आज चार बुँदामा आफ्ना धारणा सार्वजनिक गर्दै उनले घोषित मितिमै आम निर्वाचन सम्पन्न हुनुपर्नेमा पनि जोड एिका छन्। ‘भाद्र २३ गते आन्दोलनकारी जेनजीहरूमाथि बर्बर नरसंहारकारी दमन गर्ने र भाद्र २४ गते सिंहदरबार, शीतलनिवास, सर्वोच्च अदालत लगायत राष्ट्रिय महत्वका संरचना तथा व्यवासायिक, निजी संरचना सम्पतिमाथि आक्र
Posted inSamachar
जेनजीहरूको नरसंहार गर्नेमाथि कारबाही होस्: नारायणकाजी

