नेपाली कांग्रेसले अन्तरिम सरकार गठन र ससद् विघटन संविधानविपरीत भनेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्दै लगत्तै बसेको अन्तरिम मन्त्रिपरिषद् बैठकको सिफारिसबमोजिम (संसद् प्रतिनिधि सभा) विघटन गरेका हुन्।यसलगत्तै उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय असंवैधानिक भएको ठहर गरेको हो। यसले लोकतन्त्र नै धरापमा पारेको दाबी गर
ALSO READ विपद् प्रतिकार्यका लागि अत्याधुनिक प्रविधि प्रयोग गर्ने ठाउँका पुगेका छौँ: गृहमन्त्री लेखक

