राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही-३ मा हुने उपचुनावका लागि उम्मेदवार छनोटको कार्यविधि टुंग्याएको छ। रास्वपाले बनाएको कार्यविधिमा नेतृत्व क्षमता, राजनीतिक निकटता, समावेशिता र आन्तरिक रुपमा हुने प्रारम्भिक निर्वाचनमा प्राप्त मतलाई उम्मेदवार छनोटको आधार बनाएको हो। रास्वपा उम्मेदवार बन्न उम्मेदवारले १०० अंक अनिवार्यरुपमा ल्याउनुपर्नेछ। जस अन्र्तगत प्रारम्भिक निर्वाच (प्रि-इलेक्सन)नको नतिजामा ५० प्रतिशत अंकभरा निर्धारण गरिएको छ।त्यस्तै लिडरसिप एकेडेमीमा २५ प्रतिशत, पोलिटिकल प
Posted inSamachar
रास्वपा उम्मेदवार बन्न १०० अंक अनिवार्य, ५० अंक प्रि-इलेक्सनबाट (पूर्णपाठ)

