सोमबारदेखि सुरु भएको जेनजी प्रदर्शन दोस्रो दिनमै उत्कर्षमा पुग्यो तर किशोर युवापुस्ताले ठूलो मूल्य चुकाउनुपर्यो। दुईदिने प्रदर्शनमा चार दर्जन बढीले सरकारी दमनबाट मृत्युवरण गरे।भ्रष्टाचार अन्त्य र रोजगारी सिर्जनाको मूल माग बोकेर भएको जेनजी प्रदर्शन अहिले साम्य भएर अन्तरिम सरकार गठनको कसरत चलिरहेको छ। यही घटनाक्रमका बीच देशमै रोजगारी सिर्जना गरिरहेका उद्योगपति र व्यवसायी भने मझधारमा परेका छन्। देश र जनताको भविष्यको सवाल जोडिएको यो नवीन परिस्थितिमा युवापुस्ताको ज्यानको बाजी एकातिर छ भने अ
Posted inSamachar
लुटपाट र आगजनीबाट ठूलो क्षति व्यहोरे पनि व्यवसायीले देखाए उच्च मनोबल, भन्छन्- अझ बलियो भएर उठ्नेछौँ

