विराटनगरका सामाजिक अभियन्ता पारुल क्षेत्री शनिबार दिउँसो घरमा हस्याङ फस्याङ गर्दै जुत्ता लगाउँदै थिए। उनी कुनै ठाउँमा जान हतारिएका थिए। उनी यहाँस्थित भाटभटेनीबाट लुटिएका सामान फिर्ता गराउने अभियानमा छन्। उनी यो अभियानमा लागेको दुई दिन भयो।जेनजी आन्दोलनको मौकामा यही भदौ २४ गते दिउँसो उच्छृंखल समूहले भाटभटेनीमा लुटपाट गरेको थियो।पारुल अहिले त्यही सामान खोजीखोजी फिर्ता गराउने अभियानमा लागेका हुन्। यसका लागि उनले लुटपाटमा संलग्न व्यक्तिहरूबारे जानकारी दिन र सा
Posted inSamachar
विराटनगरमा भाटभटेनीबाट लुटिएका सामान फिर्ता गराउँदै पारुल

