नेपाल पत्रकार महासंघले जेनजीले उठाएको भ्रष्टाचारविरुद्धको माग संविधानको दायराभित्रबाटै पूरा गर्न सकिने भए पनि त्यस विपरित प्रधानमन्त्रीको नियुक्ति भएको टिप्पणी गरेको छ। महासचिव रामप्रसाद दाहालले शनिबार विज्ञप्ति निकाल्दै प्रतिनिधि सभाको विघटनले जनमतको अपमान गरेको बताएका हुन्। ‘जेन्जी पुस्ताले उठाएको भ्रष्टाचार र बेथिति विरूद्दको माग संविधानको दायराभित्रबाटै पूरा गरि उन्नत लोकतान्त्रिक अभ्यासमा अगाडि बढने अवसर मुलुकले प्राप्त गरेको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर हिजो
Posted inSamachar
प्रधानमन्त्रीको नियुक्ति संविधान विपरीत, संसद् विघटनबाट जनमतको अपमान : पत्रकार महासंघ

