सरकारले आगामी फागुन २१ गते आम निर्वाचनको मिति घोषणा गरेको छ। यही घोषणाका कारण मतदाता नामावलीमा नाम दर्ता गराउन नरोकिने निर्वाचन आयोगले स्पष्ट पारेको छ।१६ वर्ष उमेर पुगेका र नागरिकता लिएका प्रत्येक व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गर्न पाउँछन्। तर, मतदान गर्ने अधिकार भने फागुन २० गते १८ वर्ष पूरा भएकाले मात्र पाउनेछन्।कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शनिबार बिहान नेपालखबरसँगको कुराकानीमा भने, ‘निर्वाचन घोषणाले मतदाता नामावली अद्यावधिक गर्ने काम रोकिँदैन। यही चुनावमा
Posted inSamachar
फागुनको निर्वाचनका लागि अझै मतदातामा नाम दर्ता गर्न सकिने

