नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की चोरबाटोबाट प्रधानमन्त्री बनेको टिप्पणी गरेका छन्। जेनजी आन्दोलनका कारण केपी ओली शर्मा नेतृत्वको सरकार ढलेपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्ति गरेका हुन्। संविधानमा सांसद मात्र प्रधानमन्त्री बन्ने व्यवस्था छ। तर गैरसांसद कार्कीलाई सोझै प्रधानमन्त्री बनाइएपछि संवैधानिक प्रश्न उठेको हो। पूर्वमन्त्रीसमेत रहेका किराँतीले सामाजिक स
Posted inSamachar
‘चोर बाटोबाट’ प्रधानमन्त्री बनेको भन्दै सुदन किराँतीको चेतावनी: संविधान तलमाथि गरिए परिणाम गम्भीर हुनेछ

