नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई दलाई लामाले दिएको बधाई र शुभकनमना सन्देशले नेपाल भूराजनीतिमा फसेको संकेत दिएको दाबी गरेका छन्।जेनजी आन्दोलनले ओली सरकार ढलेपछि राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री पदको शपथ खुवाएको भोलिपल्ट तिब्बती धर्म गुरु दलाई लामाले बधाई दिँदै तिब्बती शरणार्थीको पुनर्वासका लागि सुविधा उपलब्ध गराएकामा नेपाल र नेपालीप्रति आभार प्रकट गरेका थिए। यसलाई &lsqu
Posted inSamachar
गोकुल बाँस्कोटाको दाबी: नयाँ प्रधानमन्त्रीलाई दलाई लामाको बधाईले नेपाल भूराजनीतिमा फसेको संकेत

