यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोनलमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ। प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको जानकारी गराइएको हो। जेनजी आन्दोलनमा मारिने ५५ मध्ये अहिलेसम्म ४१ जनाकाे मात्रै सनाखत (नामावली)
Posted inSamachar
जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

