१ साउन, काठमाडौं । ज्ञान निकेतन, ग्रिनलन्स र बौद्ध चिल्ड्रेन हेभनले दोश्रो काठमाडौं जेभियर्स पब्लिक थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । ज्ञान निकेतन सिनियर ब्वाइज, ग्रिनलन्स जुनियर ब्वाइज र बौद्ध सिनियर गर्ल्समा च्याम्पियन बने । नयाँ बानेश्वरको लाखेचौर मार्गस्थित आयोजक काठमाडौं जेभियर्स पब्लिक स्कुलको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा ज्ञान निकेतनले…
Posted inSamachar
ज्ञान निकेतन, ग्रिनलन्स र बौद्ध चिल्ड्रन हेभनलाई उपाधि
