जेनजी आन्दोलनका कारण ‘काठमाडौँ कलिंगा साहित्य महोत्सव’को चौथो संस्करण निर्धारित मितिमा हुन सकेन। जसकारण भदौ २८ र २९ गते हुने भनिएको महोत्सवको मिति सारिएको छ।आयोजकले एक विज्ञप्ति निकाल्दै जेनजी आन्दोलनमा भएको राजनीतिक परिस्थितिका कारण मिति पोस्टपोन्ड गरिएको जनाएको छ। यो महोत्सव अर्को सूचना नआउन्जेल सम्मका लागि सारिएको कलिंगाको आधिकारिक सामाजिक सञ्जालमा उल्लेख छ।यस संस्करणको मूल विषय ‘सीमापारिः बदलिँदो विश्वमा दक्षिण एशियाली साहित्य’ रहेको छ। महोत्सवमा ‘अन्तर्राष
Posted inSamachar
जेनजी आन्दोलनका कारण रोकिएको ‘काठमाडौँ कलिंगा साहित्य महोत्सव’ अब कहिले हुन्छ?

