पोखरा उद्योग वाणिज्य संघले मुलुकको दिगो शान्तिको कामना एवं व्यावसायिक सुरक्षाको प्रत्याभूतिका निम्ति पोखरामा बृहत शान्ति र्यालीको आयोजना गर्ने भएको छ।पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण काकीको अध्यक्षतामा आइतबार बसेको बस्तुगत संघ/संस्थाका अध्यक्ष एवं प्रतिनिधिसहितको बैठकले यही भदौ ३१ गते मंगलबार बिहान मौन शान्ति र्यालीको आयोजना गर्न लागेको हो। बिहान ७ः३० बजे संघको सचिवालय गैह्रापाटनबाट सुरु हुने मौन र्याली जेनजी आन्दोलनको क्रममा दिवंगत भएका आत्माको चीरशान्तिको कामना,दे
Posted inSamachar
व्यावसायिक शान्तिका निम्ति मौन र्यालीको आयोजना गर्दै पोखराका व्यवसायी

