जेनजी आन्दोलनको दुई दिनअघि प्रहरी जवान उत्तम थापाले टिकटकमा एक भिडिओ राखेका थिए। भिडिओमा श्रीमती र आफ्नो फोटो राख्दै उनले लेखेका थिए: अब घर आउन ४ दिन बाँकी। र, श्रीमतीलाई सम्झिँदै उनले भिडिओ बनाएको गीत थियो:झल्को आउँदा यही फोटो हेरीजोवन धानी बस है मयाले घर जान निकै उत्साहित देखिन्थे उत्तम। सुदूरपश्चिमको दार्चुला लेकम गाउँपालिका ३, गुमाखोली घर भएका उनी अब कहिल्यै फर्किने छैनन्। गीतकार राजकुमार बगरका शब्दहरूले भनेझैँ उनकी श्रीमतीले अब झल्को आउँदा फोटो हेरेर चित्त बुझाउनुपर्नेछ।किनकि उत्तमको गत मंग
Posted inSamachar
डीएसपी भन्दै प्रहरी जवान थापालाई कुटीकुटी मारियो, आमा र श्रीमती भए बेसहारा

