सडक विभाग आजदेखि चाकुपाटबाट सञ्चालनमा आएको छ। सडक विभागका प्रवक्ता प्रभात कुमार झाका अनुसार बुधबारदेखि पुर्ण क्षमतामा सञ्चालनमा आउने छ।५ कार्यालय र आयोजना बबरमहलबाटै सञ्चालनमा आउने छ।
Posted inSamachar
सडक विभाग चाकुपाटबाट सञ्चालनमा