प्रधानमन्त्रीमा सुशीला कार्की निर्वाचित भएपछि पहिलो पटक केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। केन्द्रीय सुरक्षा समितिको अध्यक्ष गृहमन्त्री हुने भएपनि हाल प्रधानमन्त्री कार्कीले नै सबै मन्त्रालय सम्हालेका कारण उनकै अध्यक्षतामा बैठक बसेको हो। बैठकमा नेपाली सेनाका रथी र बाँकी तीनवटा सुरक्षा संगठनका प्रमुख सहभागी थिए। बैठक वर्तमान शान्ति सुरक्षाको अवस्था र निकट भविश्यमा हुनसक्ने सुरक्षा चुनौतीको विषयमा छलफल भएको छ।प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले देशभरका प्रहरी निवास कार्यालयदेखि स्रोत
Posted inSamachar
केन्द्रीय सुरक्षा समितिमा प्रहरीको अवस्था र भावी सुरक्षाको चिन्ता

