एनसेलले गत हप्ताको तोडफोडका घटनाले काठमाडौंस्थित मुख्य कार्यालय ‘एनसेल आइकन’ सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूलाई गम्भीर क्षति पुर्याएको जनाएको छ। यी घटनाले भौतिक क्षति मात्र नभई कर्मचारीहरुको सुरक्षा र सेवा निरन्तरतामा पनि गम्भीर जोखिम उत्पन्न गराएको एनसेलको भनाई छ।‘यी चुनौतीहरूको बाबजुद, एनसेल सधैँ झैँ देश र आम जनमानसलाई दूरसञ्चार सेवामा निरन्तर पहुँच सुनिश्चित राख्ने आफ्नो मूल उद्देश्यमा अडिग रह्यो। संकटको समयमा सहज रुपमा सेवाको उपलब्धता सुनिश्च
Posted inSamachar
एनसेलको प्रतिवद्धता : हामी फेरि उठ्ने छौँ

