काठमाडौँको बल्खुस्थित कुमारी क्लबमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको छ।बिहीबार अपरान्ह पाइप फुटेपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले पाइप मर्मत गरेको छ। पानी बन्द भएको अवस्था र समयमै मर्मत गरेका कारण यसअघि जस्तो बल्खु क्षेत्रमा सर्वसाधारणले सास्ती ब्यहोर्नु परेन। यसअघि गएको (२०८१साल) फागुन २० गते थापाथलीमा र असोज ३० गते बबरमहलमा मेलम्चीको पाइप फुट्दा सर्वसाधारणले सास्ती ब्यहोर्नुपरेको थियो।ती दुवै घटनामा मेलम्चीको पानीले जलमग्न बनाउँदा सर्वसाधारणले हैरानी ब्यहोरेका
Posted inSamachar
बल्खुमा फुट्यो मेलम्चीको पाइप (तस्बिरहरू)

