यही भदौ २३ र २४ को जेनजीहरूको प्रदर्शनपछि ‘गोफन्डमी’ प्लेटफर्ममार्फत चन्दा उठाउने क्रम बढेको छ। भ्रष्टाचार, अनियमिततालगायतका विकृतिविरुद्ध शान्तिपूर्ण प्रदर्शन हुँदा घुसपैठ र सरकारी दमनपछि व्यापक जनधनको क्षति भएसँगै नेपाली मात्रै नभई विदेशीहरूले समेत नेपालका तोडफोड र आगजनीका तस्बिरहरु राखेर रकम उठाउने क्रम बढेको हो।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आइतबारसम्म प्रदर्शनमा मृत्यु हुने संख्या ७२ पुगिसकेको छ। अझै सयौँ घाइतेको उपचार जारी छ। कयौँ भौतिक संरचनाहरु
Posted inSamachar
जेनजी प्रदर्शनका नाममा विदेशमा धमाधम पैसा उठाइँदै, सुदनको संस्थाले भन्यो- हामीले मागेका छैनौँ, ठगीबाट बच्नू

