प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूहले गएराति प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) अगाडि नाराबाजी गरेको छ। मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै युवाहरूले आइतबार मध्यराति बालुवाटारमा विरोध प्रदर्शन गरेका हुन्। त्यस क्रममा गुरुङले ओमप्रकाश अर्याललाई मन्त्री बनाइएको भन्दै तीव्र आक्रोश व्यक्त गरेका थिए। फेरि आन्दोलन हुन सक्ने चेतावनी दिएका थिए। प्रदर्शनकारीले भनेका छन्, ‘हामी फेरि सडकमा आयौँ भने कसैले रोक्न सक्दैन।’उनीहरूले मुर्दामाथि रा
Posted inSamachar
बालुवाटारमा विरोध प्रदर्शन गर्दै सुदन गुरुङको समूहले माग्यो सुशीला कार्कीको राजीनामा

