एनआईसी एसिया बैंकका सञ्चालक रामचन्द्र संघईलाई ‘सीआईपी’ सम्मान

एनआईसी एसिया बैंकका सञ्चालक रामचन्द्र संघईलाई ‘सीआईपी’ सम्मान

एनआईसी एसिया बैंकका संचालक रामचन्द्र संघई नेपाल सरकारले प्रदान गर्ने महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआईपी)बाट सम्मानित भएका छन्।मुलुकको वाणिज्य क्षेत्र, निर्यात तथा समग्र अर्थतन्त्रमा विशेष योगदान पुर्‍याएको भन्दै नेपाल सरकारले बुधबार उनलाई सम्मान गरेको हो। नेपाल सरकारले मुलुकको अर्थतन्त्र तथा वाणिज्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने विशेष व्यक्तिहरुलाई उक्त सम्मान प्रदान गर्दै आएको छ।

Read the news at:
एनआईसी एसिया बैंकका सञ्चालक रामचन्द्र संघईलाई ‘सीआईपी' सम्मान

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
एनआईसी एसिया बैंकका सञ्चालक रामचन्द्र संघईलाई ‘सीआईपी' सम्मान

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
एनआईसी एसिया बैंकका सञ्चालक रामचन्द्र संघईलाई ‘सीआईपी' सम्मान

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
एनआईसी एसिया बैंकका सञ्चालक रामचन्द्र संघईलाई ‘सीआईपी' सम्मान

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
एनआईसी एसिया बैंकका सञ्चालक रामचन्द्र संघईलाई ‘सीआईपी' सम्मान

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  एसिया बुक अफ रेकर्डमा नाम लेखाउने लक्ष्यसहित निःशुल्क मेकअप कार्यशाला

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *