नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले छिटो पार्टी पुनर्गठन गर्न आग्रह गरेका छन्।समयले नेतृत्व बदल्ने उल्लेख गर्दै उनले त्यसलाई स्वीकार गर्नैपर्ने बताएका छन्।राजनीतिक दलविना गणतन्त्र नबाँच्ने जिकिर गर्दै बाँस्कोटाले यसको अपरिहार्यतामा जोड दिएका छन्।'अरू क्षति रोक्न- जे भो भो हैन, किन भो, कसरी भो र अब के, कसरी, कहिले गर्ने? छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनगठन गरौँ', सोमबार बिहान उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'अप्रिय लाग्ला तर सत्य यही हो कि
Posted inSamachar
गोकुल बाँस्कोटाको आह्वान : अरू क्षति रोक्न छिटो पार्टी पुनर्गठन गरौँ

