अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालयका सचिव र कर्मचारीसँग परिचय गरिरहँदा एकाएक अर्थसचिवको राजीनामा माग गर्ने एक पौढ यतिबेला सामाजिक सञ्जालमा चर्चित बनेका छन्।आफ्ना कुरा राख्ने भन्दै कार्यक्रममा पुगेका उनले मन्त्रीकै सामुन्ने अर्थसचिव घनश्याम उपाध्यायलाई हटाउनुपर्ने मागमात्र गरेनन्, सचिवहरूले आफूले चाहेको योजनामा बजेट खन्याउने गरेको आरोप पनि लगाए। अर्थमन्त्री खनालसँग हात मिलाएर बाहिरिएका उनी खासमा पर्वतको कुश्मा नगरपालिकाको दुर्लुङका स्थायी बासिन्दा हुन्। पूर्वशिक्षकसमेत रहेका उनी अहिले भने काठम
Posted inSamachar
को हुन् अर्थ सचिव फेर्न माग गर्ने शालिकराम पौडेल?

