भदौ २४ गते (मंगलबार) जेन-जी आन्दोलनको क्रममा भएको आगजनीबाट ध्वस्त बनेको हेटौंडास्थित भाटभटेनी सुपरमार्केटको सरसफाइमा कर्मचारीहरू जुटेका छन्।आन्दोलनका क्रममा उग्र बनेका जेन-जी समूहले लुटपाट गरी आगजनी गर्दा ध्वस्त भएको भाटभटेनीको सरसफाइमा कर्मचारीहरू जुटेका हुन्। आगजनीबाट सिंगो भवन नै खरानी बनेको छ। आफूहरूलाई काम र रोजगारी प्रदान गर्ने संस्थालाई पुनः उकास्नका लागि कर्मचारीहरू सरसफाइमा जुटेका हुन्। सुपरमार्केटमा भएको आगजनीबाट भएको क्षतिको मूल्यांकनको कार्य अझै जारी रहेको
Posted inSamachar
खरानीबाट उठ्न बल लगाउँदै भाटभटेनी हेटौंडाका कर्मचारी (तस्बिरहरू)

