अर्थमन्त्री रामेश्वर खनालले चालू अर्थिक वर्षको बजेटमै रहेर काम गर्ने तथा पूरक बजेटको विषयमा सोच्न सकिने बताएका छन्। चालू आर्थिक वर्षको बजेटमा जानै नपर्ने ठाउँमा गएको बजेट निकालेर अत्यावश्यक काममा लगाउने उनले बताएका हुन्। ६ महिनाभित्रमा यो सरकारले निर्वाचन गर्नैपर्छ, उनले भने, कुनै हालतमा पनि संविधानको परिधिभित्र रहेर पनि ६ महिना निर्वाचन गर्नै पर्ने हुन्छ । त्यसपछि म्याद थप गर्न सक्ने सम्भावना छैन। त्यसैले कतिपय थप खर्च गर्नुपर्ने हुन्छ जुन यसपटकको बजेटमा प्रबन्ध गरिएको थिएन। अब त्यो
Posted inSamachar
अर्थमन्त्रीका दुई प्राथमिकता : चुनाव र पुनर्निर्माण

