भदौ २४ गते ५ पूर्वप्रधानमन्त्रीसहित झण्डै सय जना नेता, मन्त्री र कर्मचारीहरू सुरक्षाका लागि सेनाका विभिन्न ब्यारेकमा पुगेका थिए। तीमध्ये अधिकांश डेरा फर्किंदा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित एक दर्जनजति नेता भने अझै ब्यारेकमै बसिरहेका छन्। सेनाले धेरै नेतालाई शिवपुरीस्थित ब्यारेकमा लगेर राखेको थियो। तर प्रधानमन्त्री ओलीसहितको टोली भने ललितपुरको एउटा ब्यारेकमा बसिरहेको स्रोतको दाबी छ।प्रधानमन्त्री ओलीलाई राजीनामा दिएलगत्तै बालुवाटारस्थित सरकारी निवासबाटै सेनाको हेलिकोप्टर लगेर उद्
Posted inSamachar
सुरक्षाको ग्यारेन्टी कुर्दै ओलीसहित दर्जन नेता सेनाको ब्यारेकमै, अरु डेरा खोज्दै सर्दै

