यही भदौ २४ गते मंगलबार जेनजी आन्दोलनका क्रममा बागमती प्रदेशको राजधानी हेटौँडामा रहेका दर्जनभन्दा बढी सरकारी संरचनामा आक्रमण भए। प्रायः सबै प्रदेश संरचना ध्वस्त भए। बागमती प्रदेशका १४ मन्त्रालयमध्ये १० वटामा आगजनी गरियो। चार मन्त्रालय भने मुस्किलले बचे।तत्कालीन क्षेत्रीय निर्देशनालयको कार्यालयबाट सञ्चालित प्रदेशसभाको पुरानो भवन र गत साउन २७ गते मात्र उद्घाटन गरिएको नयाँ भवन पनि जलाइयो।दिउँसो १ बजेतिर हेटौँडास्थित नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका पार्टी कार
Posted inSamachar
प्रदेशसभा भवन जल्दै गर्दा सभामुख पाठकले फेसबुकबाट राजीनामा घोषणा गरेपछि

