सागर डिस्टिलरी लिमिटेडको साधारण सेयरको सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला भएको छ। कम्पनीले प्रतिसेयर १०० रुपैयाँको दरल सर्वसाधारणका लागि सेयर निष्काशन गरेको हो।कम्पनीले जारी पुँजी ७२ करोड ६० लाखको २० प्रतिशतका दरले हुन आउने १४ लाख ५२ हजार कित्ता आइपिओ सार्वजनिक निष्काशनका लागि छुट्याएको छ।कम्पनीलाई क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स क्रेडिट नेपाल लिमिटेडले ‘बी प्लस’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको क्रेडिट जोखिम वहन गर्ने क्षमता मध्यमस्तरको रहेको जनाउँछ।कम्पनीको धितो
Posted inSamachar
सागर डिस्टिलरीको आईपीओ खुल्यो

