वरिष्ठ नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइतले प्रधानमन्त्री सुशीला कार्कीलाई आफू मन्त्री नबन्ने जवाफ दिएका छन्। मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमै पुगेर प्रधानमन्त्री कार्कीले रुइतलाई आफू नेतृत्वको सरकारमा मन्त्री बन्न आग्रह गरेकी थिइन्। कार्कीको आग्रहपछि डा रुइतले सरकारलाई आफूले सहयोग गर्ने तर, सरकारमा मन्त्री बनेर सहभागी हुन नसक्ने बताए। प्रधानमन्त्रीसँगको भेटपछि रुइतले सञ्चारकर्मीलाई आफूले मन्त्री नबन्ने जानकारी गराएको बताए। 'प्रधानमन्त्रीले सरकार अलि जटिल अवस्थामा बनेको
Posted inSamachar
डा सन्दुक रुइतले प्रधानमन्त्रीलाई भने: बिरामी छोडेर मन्त्री हुने समय छैन

