भदौ २३ काठमाडौँसहित देशका विभिन्न जिल्लामा भ्रष्टाचारविरुद्ध जेनजीको प्रदर्शन सुरु भयो। त्यही दिन १९ जना जेनजीको ज्यान गयो। त्यसको भोलिपल्ट (भदौ २४ गते) देशैभर आन्दोलन झन चर्कियो। आन्दोलन तोडफोडसँगै आगजनीमा केन्द्रित भयो। यसमा घुसपैठ भएको र यसबारे छानबिन गर्ने सरकारले निर्णय नै गरिसकेको छ। आगजनीबाट मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, संघीय संसद् भवन, विभिन्न सरकारी कार्यालय, प्रहरी कार्यालय तथा चौकीहरू पनि ध्वस्त भए। यस्तै ध्वस्त भएको थियो काठमाडौँको स्वयम्बू प्रहरीवृत्तअन
Posted inSamachar
कमेडियन साजन जसको नेतृत्वमा ढल्को प्रहरी चौकीले पायो पुनर्जीवन

