धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ (राई) ले काठमाडौँबाट फर्किएलगत्तै मङ्गलबार धरानमा पत्रकार सम्मेलन गर्दै पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र आफूले भोगेका अनुभवबारे सुनाएका छन्। भावुक बनेका मेयर साम्पाङले विभिन्न प्रसङ्ग उल्लेख गर्दै आँसुसमेत झारेका थिए। जेनजी आन्दोलनलाई सामान्य सामाजिक सञ्जालको लहर मात्र नभई वर्षौँदेखि बनेको ठूलो राजनीतिक डिजाइन भएको बताएका छन् । ‘प्रधानमन्त्री र मन्त्री को बन्ने भन्ने नाम त दूतावासमै तय रहेछ,’ साम्पाङले भने, ‘यो आन्दोलन स
Posted inSamachar
पत्रकार सम्मेलनमा रुँदै हर्क साम्पाङ- मन्त्रीको नाम दूतावासले तयार पार्दो रहेछ, मलाई दिएनन्

