प्रधानमन्त्री सुशीला कार्कीको आँखाको परीक्षण भएको छ। मंगलबार बिहान तिलगंगा प्रतिष्ठानमा वरिष्ठ नेत्र रोग विशेषज्ञद्वय डा सन्दुक रुइत र डा रिता गुरुङले कार्कीको आँखा परीक्षण गरेका हुन्। कार्की आज नियमित आँखा परीक्षणका लागि तिलगंगा पुगेकी थिइन्। आँखा जाँच गरेसँगै प्रधानमन्त्री कार्की आज सरकारी निवास बालुटारमै आराम गरिरहेकी छन्। प्रतिष्ठानले विज्ञप्ति जारी गरी कार्कीको देब्रे आँखा धमिलो भई भएकाले त्यसका लागि उपचार गरिएको जनाएको छ। सोहीक्रममा कार्की र डा रुइतबीच सरकारमा स
Posted inSamachar
तिलगंगामा प्रधानमन्त्री कार्कीको आँखाको परीक्षण

