जेनजी विद्रोहले २०७९ को आम निर्वाचनमा व्यक्त जनादेश खारेज गर्यो। संसद र सरकारका विस्थापित गर्यो। नयाँ जनादेशका लागि चुनाव घोषणा भइसक्यो। तर, जेनजी विद्रोहको बलमा नागरिक सरकार गठन भएपछि पनि संवैधानिक परिषदमा भने अनौठो शक्ति सन्तुलन देखापरेको छ।प्रधानन्यायाधीश र संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने यस संयन्त्रमा विघटित संसदका तीन प्रमुख शक्ति एमाले, माओवादी र रास्वपाको प्रतिनिधित्व यथावत् छ। संसद विघटनका कारण विपक्षी दलको नेता मात्र परिषदमा हुने छैनन्।अब संवैधान
Posted inSamachar
विद्रोहबाट स्थापित प्रधानमन्त्री कार्कीलाई संवैधानिक परिषद्मा गर्नेछन् पुराना शक्तिले ‘चेक’

