जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका केहीको मङ्गलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएका उनीहरूलाई श्रद्धाञ्जली दिन गृह र कानुन न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्याल, ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ आर्यघाट पुगेका थिए।श्रद्धाञ्जली दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तोसिमा कार्की पनि पुगेकी थिइन्।अन्त्येष्टी कार्यक्रममा ज्यान गुमाउनेका आफन्त भावविह्वल बनेका थिए। अन्त्येष्
Posted inSamachar
सहिदका परिवारको आँसुले भिज्यो पशुपति आर्यघाट (तस्बिरहरू)

