मधेसको राजधानी जनकपुरधामको भूमिबाट साधु सन्तले देशमा अमन चयन कायम गर्नका लागि सनातन हिन्दु राष्ट्र कायम हुनुपर्ने माग गरेका छन्।सनातन हिन्दु समाज नेपालको बैनरमुनि रहेर साधु सन्तहरुले नेपाललाई सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग गरेका हुन्।जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले सनातन हिन्दु राष्ट्र नै नेपालको पहिचान रहेकाले नेपालमा सदाका लागि अमन चयन स्थापित गर्न सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग गरे।जानकी मन्दिरका उत्तराधिकारी महन्थ दासले मुलुकको नेतृत्वमा पुगेकाहरु ब
Posted inSamachar
सनातन हिन्दु राष्ट्र कायम हुनुपर्ने साधुसन्तको माग

