१ साउन, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् । चालु आर्थिक वर्षको पहिलो दिन मुख्यमन्त्री कँडेलले बिहीबार मन्त्रीहरू र प्रमुख सचिवसँग कार्यसम्पादन सम्झौता गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कँडेलले चालु आर्थिक वर्ष सुरु हुने दिन साउन एक गते नै प्रदेशका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झेता…
Posted inSamachar
कर्णालीका मुख्यमन्त्री कँडेलले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
