जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन्। देशका २७ वटा कारागारबाट १४ हजार ५५५ जना कैदीबन्दी फरार भएका थिए। ती मध्ये ५ हजार ४३४ जना पुनः जेल फर्किएको कारागार व्यवस्थापन विभागका प्रवक्ता चोमेन्द्र न्यौपानेले बताए। उनका अनुसार केही आफैँ र धेरैजसो प्रहरीले पक्राउ गरेर ल्याएको हो। ९ हजार १२१ जना अझै फरार छन्।पक्राउ परेकाहरुलाई पनि अहिले जहाँ पक्राउ परेका हुन्, त्यही जिल्लाको कारागारमा राखिएको छ। केन्द्रीय कारागार सुन्धाराबाट ३
Posted inSamachar
२७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार, बढ्यो सुरक्षा खतरा

