जेनजी आन्दोलनको क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाको ड्रेसको दुरुपयोग गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।उनलाई केही दिनअघि पक्राउ गरिएको प्रहरीले बताएको छ। पक्राउ परेकाविरुद्ध जिल्ला अदालतबाट मुद्दासमेत चलाइएको छ। सोमबार अदालत खुलेपछि म्याद थप गरिएको हो।२४ गते साँझ आन्दोलनकारीले जिल्ला प्रहरी कार्यालय कास्कीमा आक्रमण गर्दै आगजानी गरेका थिए। डोजरसहित कार्यालय जलाउन पुगेका थिए।हिरासतबाट १२५ जना थुनुवा भागेका थिए। जसमा ६१ जना जिल्ला प्रहरी कार्यालयकै थुनुवा कक्षबाट भाग
Posted inSamachar
एसपीको ड्रेस लगाउने व्यक्ति पक्राउ

