आज बुधबार, १ असोज २०८२ (१७ सेप्टेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-मेष: स्वास्थ्य प्रतिकूल रहन सक्छ, अत: सचेत रहनु होला। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। यात्रा कष्टकर हुनसक्छ। साँझमा आफन्तसँग भेटघाट हुनेछ र नयाँ योजना बन्नेछ।भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ३८, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।वृष: ठिक समयमा सही निर्णय
Posted inSamachar
राशिफल १ असोज : वृषलाई आँटेको काममा सफलता, सिंहलाई चुनौती, तपाईँको भाग्य कस्तो?

